Listen Live

Wed, Jul 17, 2019 12:04:16
युवा संगीतकार जीवन पन्तको ‘तिम्रै साथमा सयौ जुनी’ बजारमा
Posted On: Mar 23, 2017

युवा संगीतकार जीवन पन्तको ‘तिम्रै साथमा सयौ जुनी’ बजारमा

चैत १०, काठमाडौं –सार्थक डिजिटल म्युजिक प्रा।लि।ले बाजारमा ल्याएको निक्कै मर्मस्पर्शी गीत ‘तिम्रै साथमा सयौ जुनी ’युटुब मार्फत सार्बजनिक भएको छ ।

प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत तिम्रै साथमा सयौ जुनीमा आर।के।रम्तेलको शब्द रचना अनि जीवन पन्तको उत्कृष्ट संगीत रहेको छ ।

उक्त गीतमा निक्कै मन छुने कथा बस्तुलाई सरल रुपमा निर्देशक प्रविन थापा ले प्रस्तुत गरेका छन् । आखा नदेख्ने युबा संगीतकारको रोल मा मोडल नवराज र उनको प्रियतम बनेर रन्जनाले बेजोड अभिनय गरेका छिन ।

निक्कै रमणीयस्थलमा छायांकन भएको उक्त गीतको छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेू ले गरेका हुन् । निक्कै मन छुने कथाबस्तु समाबेश गरिएको उक्त गीतलाई सार्थक डिजिटल म्युजिक प्रा।लि।ले बजार व्यस्थापन गरेको हो ।

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement