Listen Live

Wed, Jul 17, 2019 12:03:33
बझाङमा खोलाले बगाउँदा ३ जनाको मृत्यु , २ बेपत्ता
Posted On: May 05, 2018

बझाङमा खोलाले बगाउँदा ३ जनाको मृत्यु , २ बेपत्ता

मृत्यु हुनेमा थलारा गाउँपालिका का २८ वर्षीय हर्क विक, हर्क विककी श्रीमती २५ वर्षीय डल्लीदेवि वि क वडा नम्बर कै कलसा विक रहेका छन् स्थानयि बजार ढोड्य खेत बाट घर फर्कने आउने क्रममा गाँउको बिचमा भएर बग्ने गुह्या खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको स्थानीय बासीन्दाले बताएका छन्

शनिबार राती करीब बजेतिर परेको अविरल बर्षाका कारण खहरे खोला आइ उनीहरुलाई बगाएको हो यस्तै उक्त खोलाले बगाएर मृतक हर्क विककी वर्षीय छोरी मनिसा विक वर्षीय छोरा सक्षम विक बेपत्ता भएका छन्

खोलाले बगाएका जना हर्क विक, उनकी श्रीमती डल्लीदेवि विक सोही गाँउकै कलसा विकको शव फेला परेको भने बालकहरुको खोजी कार्य भइरहेको

अहिले घटना स्थल तर्फ ईलाका प्रहरीn] थलारा जनाएको यस्तै थलारा गाँउपालिकाका अध्यक्ष भवनेश्वर सहितको टोलीसमेत घटना स्थलतर्फ गइरहेको अध्यक्ष भुवनेश्वर उपाध्यायले बताएका छन्

 

 

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement